- एन एच एस सरि हिथ क्षेत्रमा बस्ने सम्पूर्ण बासिन्दाहरुको लागि कोविड भ्यक्निकेशन स्थल (खोप केन्द्र) लेक साइड कन्ट्री क्लबमा स्थापना गरिएको छ ।
- सबै जनालाई खोप लिन सरकारको निर्देशिका अनुसार निश्चित समय तोकी प्राथमिकता अनुसार बोलाईने छ । प्रथमिक चराणमा केअर होममा बस्ने बृद र उनिहरुलाई हेरर्चाह गर्ने केअरर्, ८० बर्ष र माथि उमेर समुहका सबै जना र फ्रन्ट लाईन हेल्थ र सोसियल केअररलाई खोप लिन बोलाईने छ ।
- खोप लगाउँने गति खोपको आपुर्ती र उपलब्धतामा निर्भर हुनेछ । खोपको उपलब्धता अनुसार बिभिन्न प्राथमिक्ता समुहका मानिसलाई सिधा सम्पर्क गरी अपोइन्टमेन्टकोलागि बोलाईने छ ।
- कृपया खोप लिन को लागि एन एच एस मा सम्पर्क नगर्नु होला र खोप केन्द्रमा बिना अप्पोइन्टमेन्ट नआउनु होला, हामी आफै तपाईंलाई सम्पर्क गर्दछौ । तपाईंको अप्पोइन्टमेन्ट भएको बेलामा तपाईं केन्द्रमा उपस्थित हुनु अत्यन्त महत्त्वपूर्ण छ अन्यथा खोप खेर जाने छन र यस्तो महामारिमा फेरी भोली तपाईंको खोप लगाउँने पालो आउन धेरै समय लाग्न सक्छ ।